थानकोट–धुलिखेल रूटमा महानगर यातायातको ४० वटा बस सेवा सुरू

कठमाडौं । महानगर यातायात प्रालिले चन्द्रागिरि नगरपालिका वडा–४ स्थित प्राथमिक अस्पताल थानकोटबाट धुलिखेल रूटमा ४० वटा यात्रु बस सेवा सुरू गरेको छ । चन्द्रागिरि नगरपालिकाका…