खेलकुद

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

काठमाडौँ । बंगलादेशले पाकिस्तानविरुद्धको टी–२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न जारी सिरिजको दोस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई ८ रनले पराजित गरेको…