काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समुह चरणका खेल सकिदा ३२ देश नकआउट चरणमा पुगेका छन् भने १६ देश विश्वकपबाट बाहिरिएका छन् ।
इरान, दक्षिण कोरिया, स्कटल्याण्ड र उरुग्वे नजिक पुगेर पनि नकआउट चरणमा छनौट हुन सकेनन । उनीहरु आ-आफ्नो समुहमा तेस्रो भएर उत्कृष्ट आठमा पर्न नसकेपछि बाहिरिएका हुन् ।
त्यस्तै पानामा, उज्बेकिस्तान, जोर्डन, इराक, साउदी अरेबिया, न्यूजील्याण्ड, ट्युनिसिया, कुराकाओ, टर्की, हैटी, कतार र चेक रिपब्लिक पनि समुह चरणबाट बाहिरिएका छन् ।
पहिलो पटक ४८ देशले भाग लिएको यस विश्वकपमा १६ देश बाहिरिदा ३२ देशले नकआउट चरण खेल्ने छन् । अब राउण्ड ३२, राउण्ड १६ हुदै प्रतियोगिता फाइनलतर्फ अगाडी बढ्ने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-28
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
