यात्रा स्मरण

साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण

फोटो फिचरकाठमाडौं, असार — नयाँ स्वरूपमा पुनर्निर्माण गरिएको नेपालको ऐतिहासिक धरहरामा पछिल्ला दिनहरूमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य भीड देखिन थालेको छ। विशेषगरी साँझपख बत्तीहरूको…