आठहजार मिटर भन्दा अग्लो हिमाल आरोहण गर्ने धार्चेबासीहरूलाई सम्मानित

गोरखा । धार्चे गाउँपालिकाका हिमाल आरोहीहरूलाई राजधानीमा सम्मान गरिएको छ। आठहजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने धार्चेबासीहरूलाई अठारसयखोला तमु समाजले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी…