
काठमाडौँ । नेपालले स्कटल्याण्डविरुद्ध शानदार शुरुवात गरेको छ ।
त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले पाँच ओभरको खेल सकिदा महत्वपूर्ण पाँच विकेट गुमाएको छ ।
स्कटल्याण्डका जर्ज मुनसी ८ रन, मार्क वाट १ रन, लियाम नेलोर १ रन, ब्राण्डन म्याकुलनले १० रन र फिनले म्याक क्रीथ २ रन बनाएर आउट भएका छन् ।
त्यस्तै नेपालका बलर करण केसीले २ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले एक एक विकेट लिएका थिए । नेपालले एक विकेट रन आउटको रुपमा लिएको थियो ।
यो समाचार तयार गरुन्जेल स्कटल्याण्डले ५ ओभरमा ४ विकेट गुमाउदै २४ रन बनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ४ असार २०८२, बुधबार १०:११
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
