अमेरिकाको विमान दुर्घटनाः २८ जनाको शव निकालिएयो

अमेरिकाको वाशिङ्टन डिसीस्थित रिगन विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा ६७ जनाको मृत्यु भएको आशंका गरिएको छ…