काठमाडौं । नेपाल सरकारले सोमबार राति १२ बजेदेखि संघीय संसद्को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठक बैठकले सो निर्णय गरेको हो ।
यो बजेट अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो । तर, यतिबेला दुई कम्युनिष्ट घटक एमाले र नेकपा माओवादी केन्द्र संसद्मा आमनेसामने भइरहेका छन् । यसले सिङ्गो संसदमा असर परेको छ । केही दिन यता संसद् बैठक बस्न सकेको छैन । यसै बेला संसद बैठक अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३० भाद्र २०८१, आईतवार १८:५६
२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
व्यवसायी वर्षा कुवरले जितिन‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ