काठमाण्डौ । स्पेनी सुपरकपको उपाधि बार्सिलोनाले जितेको छ । रियल मड्रिडलाई ५–२ गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । योसहित बार्सिलोनाले १५ औं पटक स्पेनी सुपरकपको उपाधि जितेको छ ।
साउदी अरेबियाको जेद्दामा भएको खेलमा रियल मड्रिडले केयलिन एमबापेको गोलले अग्रता लिएको थियो । तर पछि बार्सिलोनाले ५–२ गोलको जीत प्राप्त गर्यो ।
५६ मिनेटमा गोलकिपर वज्शियक रातो कार्ड खाँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तर १० खेलाडीमा सीमित भएपछि बार्सिलोनाविरूद्ध रियलले गोल गर्न सकेन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
