आज ५ वटा अध्यादेश राष्ट्रिय सभामा निर्णयार्थ पेस हुँदै

काठमाडौं । आज संघीय संसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।…