काठमाडौं । ७२औँ विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को आयोजना भारतको तेलंगानामा हुने भएको छ । २०८२ वैशाख २१ गतेदेखि जेठ १७ सम्म (मे ४ देखि ३१ तारिख)सम्म प्रतियोगिता हुन लागेको हो ।

मिस वर्ल्ड आयोजकी अध्यक्ष तथा सिईओ जुलिया मोर्ले, तेलंगानाकी पर्यटन, संस्कृति, सम्पदा तथा युवा मामिला विभागकी सचिव स्मिता सभरवालले यसको आधिकारिक घोषणा गरेकी हुन् ।

मिस नेपाल आयोजक संस्था ‘द हिडन ट्रेजर’ले पनि यसको आधिकारिक पुष्टि गरेको छ । २८ दिनसम्म चल्ने मिस वल्र्डमा १२० सुन्दरीले भाग लिनेछन् । नेपालबाट मिस नेपाल २०२३ सृच्छा प्रधानले सहभागिता जनाउने भएको छ । फिनाले मे ३१ अर्थात २०८२ जेठ १७ गते हैदराबादमा हुनेछ ।
मिस वर्ल्डको आधिकारिक वेबसाइटले तेलंगानाका विभिन्न स्थानमा प्रतियोगि
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
