फिफा क्लब विश्वकपमा चेल्सीको विजयी शुरुवात

काठमाडौँ । जारी फिफा क्लब विश्वकपमा चेल्सीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले लस एन्जलस एफसीलाई २-० गोल अन्तरले पराजित गरेको छ…