
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न रोक लगाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै महानगरले असार १ गतेदेखि भदौ मसान्तसम्म नगर पालिका क्षेत्रका सडक तथा फुटपाथ खन्न स्वीकृतिदिने कार्य रोकिएको महानगरको सार्बजनिक निर्माण विभागले जानकारी दिएको छ ।
सूचनामा भनिएको छ- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक / फुटपाथ खन्न स्वीकृति / सहमति दिने कार्य रोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
Sudina Shrestha
प्रकाशित: ३ असार २०८२, मंगलवार १०:२०
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
