प्रजातन्त्रदेखि निरंकुशतासम्म : कम्बोडियामा अर्को एकतर्फी निर्वाचन जित्ने बाटोमा हुन सेन

फनोम पेन । विश्वमै सबैभन्दा लामो शासन सत्ता चलाएका नेताहरू मध्ये एक कम्बोडियाका प्रधानमन्त्री हुन सेन उल्लेख्य प्रतिस्पर्धा बिनाको अर्को निर्वाचन जित्ने बाटोमा छन् ।…