राष्ट्रिय व्यक्तित्वलाई सम्मान समर्पण

बनेपा । आठ जना राष्ट्रिय व्यक्तित्वलाई विभिन्न सम्मान समर्पण गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा राष्ट्रका आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान समर्पण गरिएको थियो…