शीतले सडक चिप्लो भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । बाक्लो हुस्सु र शीत लहरका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक शीतले लपक्क…