नेपाललगायत दक्षिण एसियाली मुलुकका किसानहरु धान रोपाइँको चटारोमा छन् । असारदेखि हुन थालेको रोपाइँ भारत, बंगलादेश, श्रीलंका, म्यानमारमा सकिएको छ । नेपाल र भुटानका पहाडी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ ।
दक्षिणपूर्वी एसियाका थाइल्याण्ड, भियतनाम, लाओस, कम्बोडिया, मलेसिया, इण्डोनेसिया र फिलिपिन्समा वर्षको तीन पटक धानखेती हुन्छ । यतिखेर इण्डोनेसियाको पहाडी भेग सिसालादाका किसान धान काट्न व्यस्त देखिन्छन् । धान काटेलगत्तै उनीहरु फेरि रोपाइँ गरिहाल्छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:२३
२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
व्यवसायी वर्षा कुवरले जितिन‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ