शब्दयात्रा

दिल्लीले हैदरावादलाई ७ विकेटले

काठमाडौँ , जारी आईपीएलको १० औं खेलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबारको पहिलो खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले पराजित गरेको…