बनेपा । शब्दयात्रा प्रकाशनले यही चैत २३ गते शनिबारका दिन सम्मान समपर्ण गर्दैछ । सम्मान समर्पण शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना हुने छ ।
समारोहमा प्रा. शङ्करराज पाठक, डा. कान्ता भट्टराई, आदित्यमान श्रेष्ठ, डा. उषा ठाकुर, कन्हैया नासननी, माधव वियोगी, नरनाथ लुइटेल र डा. दुर्गाबहादुर घर्तीलाई भाषासेवा, राष्ट्रझङ्कार, आमसञ्चार, समालोचना, बालसाहित्य, कविताकाव्य, हास्यव्यङ्ग्य र अनुसन्धान सम्मान समर्पण गरिने छ ।
समारोहमा समुपस्थित हुन आउने सबै महानुभावहरूलाई शब्दयात्रा प्रकाशनले हार्दिकतापूर्वक स्वागत गर्दै उपहारस्वरूप पुस्तक समर्पण गर्ने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
