
बनेपा । शब्दयात्रा प्रकाशनले एक दर्जन गायक–गायिकाको पहिचान गरेको छ । प्रकासनले हरि मञ्जुश्री, इ. रोशन अधिकारी, अनीश कुइकेल, शिवप्रसाद बन्जारा, केदारनाथ तिमल्सिना र कृष्णमणि कुइकेल गरी ६ जना गायक र कालिका त्रिपाठी पन्त, रश्मि हुमागाईं, बबिता प्याकुरेल, अम्बिका थापा, गीता अधिकारी र पुण्यवती घले गरी ६ जना गायिकाको पहिचान गरेको हो ।
काभ्रेपलाञ्चोक जिल्लाका यी एक दर्जन गायक–गायिका २८ वर्षदेखि ८१ वर्षसम्मका छन् । उनीहरूले आफ्नो गायनयात्रालाई निरन्तरता दिए भने भविष्यमा उनीहरूको सङ्गीतयात्राको गाथा पनि लेखिनेछ ।
Sudina Shrestha
प्रकाशित: १४ चैत्र २०८१, शुक्रबार ०९:२५
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
