शब्दयात्रा

शब्दयात्रा प्रकाशनले आदित्यमान श्रेष्ठलाई आमसञ्चार सम्मान समर्पण गर्ने

बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ गुल्मी अग्रज पत्रकार आदित्यमान श्रेष्ठलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य…