
बनेपा । शब्दयात्रा प्रकाशनले भोजपुरका हास्यव्यङ्ग्यकार नरनाथ लुइटेललाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले २०८१ सालको ‘शब्दयात्रा रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान’ उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
उहाँ ‘सिस्नुपानी नेपाल’ नामक संस्थाका संस्थापकमध्येका एक तथा हास्यव्यङ्ग्य पत्रिका ‘फित्कौली डटकम’ का सञ्चालक–सम्पादक हुनुहुन्छ । उहाँले हास्यव्यङ्ग्य विधाका विभिन्न कृतिहरूको लेखन तथा नेपालको हास्यव्यङ्ग्य साहित्यसम्बन्धी अनुसन्धान गर्नुभएको छ ।
यस सम्मानको कोष व्यवस्थापन हास्यव्यङ्ग्यकार शारदाप्रसाद शर्मा (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ ।
Sudina Shrestha
प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार १०:३२
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
