काठमाडौं, चीनको स्वशासित क्षेत्र तिब्बतमा बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाली समय साँझ ६ः२७ बजे ५।५ म्याग्निच्युडको भूकम्प गएको हो।
नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिंग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो। तिब्बतमा भूकम्प जाँदा पूर्वी नेपालसँगै मध्यमा काठमाडौंमा पनि धक्का महसुस भएको छ।
यस क्षेत्रमा यसअघि गत २४ पुसमा ६।८ म्याग्निच्युडको भूकम्प गएको थियो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
