उधोग व्यापार

बढी मूल्यमा नुन बेच्ने दुई फार्मलाई तीन लाख रुपैयाँ जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि सकिएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई…