सडकमा फोहोर गरेको गरेको भन्दै महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पुर्‍याएको भन्दै राप्रपालाई एक लाख रुपैयाँ जरीवाना गरेको छ । महानगरले फोहोरमैला व्यवस्थापन ऐन,२०६८,काठमाण्डौ…