काठमाडौं । रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्महरूमा सार्वजनिक भएको छ । गीतमा गायक रुद्रसेनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् ।
संगीत तथा शब्द रचना स्वयम् रुद्रसेनकै रहेको छ । गीतको भिडियोमा आर्यन सिग्देल र बिना राउतको शानदार अभिनय रहेको छ । गायक रुद्रसेन गीतले होलीको माहोललाई अझ रमाइलो बनाउने अपेक्षा गरेका छन् ।
भिडियोः
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-09
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
