ललितपुर सिटीलाई लगातार दोस्रो पटक नेपाल सुपर लिगको उपाधि

काठमाण्डौ । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । हिजो दशरथ रङ्गशालामा भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई…