
काठमाडौं । देशका अधिकांश भूभागमा गर्मी बढेको छ । अन्य क्षेत्रको तुलनामा भन्दा आज लुम्बिनी, मधेस प्रदेशलगायत तराईका क्षेत्रमा गर्मी बढ्नेछ ।हिजोबाट तराईका केही स्थानमा तातो हावाको लहर चलिरहेको छ ।
मौसमविद् सरोज पुडासैनीले आज धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जानकारी दिए । काठमाडौंमा हिजो अधिकतम तापक्रम ३३.५ रहेकोमा आज ३२ देखि ३४ डिग्री सेल्सियल्स पुग्ने पूर्वानुमान रहेको उनले बताएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ बैशाख २०८२, शुक्रबार ०८:५८
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
