ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि

धनुषा । १५ दिनसम्म मनाइने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट शुरु भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागिता हुने…