
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ । नो केबलकार समूह र प्रहरीबीच झडप हुँदा फेरि तनाव सिर्जना भएको हो ।
झडपमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको राष्ट्रिय मुक्ति पार्टीले पनि विरोध गरेका छन् । यसअघि आन्दोलनरत पक्ष र सरकारीपक्षबिच वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।
Sudina Shrestha
प्रकाशित: ८ फाल्गुन २०८१, बिहीबार १९:०३
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ