समाचार

एउटै व्यक्तिले कति पटक नेतृत्वमा दाबी गर्ने ? योगेश भट्टराईको ओलीतर्फ प्रश्न

काठमाडौं , नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै एउटै व्यक्तिले पटक–पटक नेतृत्वमा दाबी गर्नु उपयुक्त…