काठमाडौं, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। सोमबार दिउँसो ओलीले ११औँ महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भइसकेका ओलीले यसपटक पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। अध्यक्ष पदका लागि ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराएका छन्।एमालेको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने कार्यक्रम रहेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
