समाचार

संवैधानिक इजलास गठनको विवाद सुल्झियो, प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवाद अन्तत: सुल्झिएको छ । अब संवैधानिक इजलासका लागि प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने भएका छन् ।…