शिक्षा

नेपाल मानव धर्म सेवासमिति मेची क्षेत्रद्धारा राहात तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मेचीनगर। नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र युथ कमिटीले आइतबार मेचीनगर–१४ स्थित कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। श्री सतपाल जी…