शिक्षा

श्री अरुणोदय माध्यमिक विद्यालयले ७५औं वार्षिकोत्सव हीरक महोत्सव तथा अभिभावक दिवस समारोह मनायो

गोकर्णेश्व काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित श्री अरुणोदय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५औं वार्षिकोत्सव हीरक महोत्सव तथा अभिभावक दिवस समारोह भब्य रुमामा मनायो उक्त समारोहमा प्रमुख…