गोकर्णेश्व काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित श्री अरुणोदय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५औं वार्षिकोत्सव हीरक महोत्सव तथा अभिभावक दिवस समारोह भब्य रुमामा मनायो उक्त समारोहमा प्रमुख अतिथी शिक्षा मन्त्रि रघु जि पन्त, विशेष अतिथीहरु आर्थिक विभाग तथा संघिय सांसद सन्तोष चालिसे, संविधान सभा सदस्य तथा बागमती प्रदेशका पुर्व भौतिक मन्त्रि रामेश्वर फुयाल, नगर प्रखुख दिपक रिसाल उप प्रमुख सान्नानी लामा, पुर्व सांसद कृष्ण राई वडाका अध्यक्ष तथा वडासदस्यहरु साथै लगायतहरुको अन्य विभिन्न मान्य ब्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुबाट विभिन्न सास्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो ।


photo : pradeep kumar shrestha/ global photo bank.com
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
