काठमाडौं ।समाजसेवी, बरिष्ठ गीतकार तथा पत्रकार हरि गोपाल प्रधानको विभिन्न कीर्तिमान सार्वजनिक भएको छ । साङ्गितिक एल्बम विमोचनका क्रममा भएका विश्व कीर्तिमानको सार्वजनिक भएको हो ।
उडानमा रहेको विमानभित्र विमोचन गरी विश्व कीर्तिमान:
— कुन साङ्गितिक एल्बम ? “यो मुटुमा सधैभरि”
— कहाँ विमोचन भयो ? – काठमाडौं देखि नयाँ दिल्ली,
भारतका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र ।
— कहिले ? वि.स. २०७७ साल माघ १९ गते हरि गोपाल प्रधान
— कति उचाईमा विमोचन भयो ? – ३६००० फिटको उचाईमा
— कीर्तिमान के मा राखियो ? वल्र्ड बुक अफ रेकर्डस्मा गीतका रचनाकार –
वरिष्ठ गीतकार हरि गोपाल प्रधान
— गायिका – सरिता अधिकारी, सङ्गितकार – किशोर खतिवडा
उडानमा रहेको प्याराग्लाइडिङ्गमा विमोचन गरी विश्व कीर्तिमान:
— कहाँ साङ्गितिक एल्बम ? – “सरर बग्यो हावा सरर”
— कहाँ विमोचन भयो ? – सराङ्गकोट, पोखरामा प्याराग्लाइडिङ्ग गरी वरिष्ठ गीतकार
हरि गोपाल प्रधान, नायिका डा.सरिशा श्रेष्ठ (मिस अर्थ २०२२),
गायक तथा नायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तानले एकै साथ आकाशमा उडेको
— कहिले ? मिति २०७९ बैशाख २८ गते विहान १०ः३० बजे
— कति उचाईमा विमोचन भयो ? –१,९०० मिटरको उचाईमा
— कीर्तिमान के मा राखियो ? वल्र्ड बुक अफ रेकर्डस्मा गीतका रचनाकार –
वरिष्ठ गीतकार हरि गोपाल प्रधान
विश्वको सबैभन्दा अग्लो सगरमाथा माउण्ट एभरेष्टमा विमोचन गरी विश्व कीर्तिमान
— कुन साङ्गितिक एल्बम ? सगरमाथा (चन्द्र सूर्य)
— कहाँ विमोचन भयो ? सगरमाथा (माउन्ट एभरेष्ट)
— कहिले ? मिति २०७९ बैशाख ३० गते विहान ४ बजे
— कति उचाईमा विमोचन भयो ? ८८४८.८६ मिटरको उचाईमा
— कीर्तिमान के मा राखियो ? वल्र्ड बुक अफ रेकर्डस्मा गीतका रचनाकार
वरिष्ठ गीतकार हरि गोपाल प्रधान, गायक तथा नायक निर्णय श्रेष्ठ (Nsk),
गायिका नायिका विष्णु चेमजोङ्ग
स्मरण रहोस्: यि तिनवटै साङ्गितिक एल्बमको विश्व कीर्तिमान राख्ने गरी विमोचन गराउने कार्य वरिष्ठ गीतकार हरि गोपाल प्रधानको सक्रियतामा भएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
