ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिर्दा पाँचजना घाइते, चालक फरार

देउखुरी । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थित एक घरमा ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिर्दा पाँचजना घाइते भएका छन् । शनिबार राति बिजौरीबाट मानपुरतर्फ जाँदै गरेको लु-प्र००२–००१…