काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर–४ घर भई चन्द्रागिरि नगरपालिका–८ बस्ने ५ वर्षीय पूर्णिमा थापाको पोखरीमा डुबेर मृत्यु भएको हो ।
निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर घाइते भएकी उनको बलम्बु स्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
