राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे बस्दैछ । आजको बैठकमा सांसद जग प्रसाद शर्माले 'खानेपानीमा…