काठमाडौँ । मुग्लिन नारायणगढ सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ ।
मुग्लिन नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम उच्च रहि कुनैपनि समयमा माथिबाट ढुंगाहरू झर्ने र संभावित दुर्घटना हुन सक्ने भएकोले उक्त संभावित दुर्घटनालाई न्युनिकरण गर्नका लागि डिभिजनबाट लङ बुम एक्स्ट्राभेटर प्रयोग गरेर ढुंगा झार्न कार्य गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
कार्यालयले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म करिब २ घण्टा जति सवारी आवागमन बन्द रहने जनाएको छ । कार्यालयले सो अवधिभर आफ्नो लेन अनुशासनमा रहि सवारीसाधन रोकेर सहयोग गर्न अनुरोध गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-26
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
