समाचार

गृहमन्त्री लेखकद्वारा भोटेकोशीको बाढीबाट भएको क्षति बारे संसदमा जानकारी, खोज तथा उद्धार कार्य जारी

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन्…