काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको बताएको स्पष्ट गरेकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद गौतमले आफुले बोलेको कुराको अर्कै टिप्पणी गर्दै प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल फर्केको सत्य भएको बताउदै सांसद गौतमले सो कार्यक्रममा धेरै मानिस गएको बताउदै उनीहरु नफर्किएको बताएकी हुन् ।
उनले भनेकी छन्- ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो । तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रममा बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् ।’
सांसद गौतमले मंगलबारको बैठकमा यस विषयमा बोलेको विषयमा सत्तारुढ दल नेकपा एमालेले आपत्ति जनाउदै सो भनाई रेकर्डबाट हटाउन माग गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
