नवलपरासी । नारायणघाट-बुटवल सडकको अवरुद्ध रहेको दाउन्ने-बर्दघाट सडकखण्ड एकतर्फी सुचारु भएको छ ।
गएराती दाउन्ने-बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको बर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध भएको थियो ।
नारायणघाट-बुटवल सडक योजनाले सडक आवश्यक मर्मत गरि एकतर्फी सडक सुचारु गरेको जानकारी दिएको छ । साथै अबको केही समयमा दुईतर्फी यातायात सुचारु हुने भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
