स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई अर्ब ७४ करोड बजेट पारित, दाङमा चार सय बेडको अस्पताल बनाइने

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ ।…