स्वास्थ्य

दर्ता नभएका भिटामिन सिफारिस गरे भरतपुर अस्पतालका चिकित्सकलाई कारबाही गर्ने चेतावनी

चितवन । चितवनको भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्यूटिकल्स (भिटामिन) र फूड सप्लिमेन्टहरु बिरामीलाई प्रेस्क्राइब गर्न बन्देज गरेको छ । चिकित्सकहरुलाई कुनै पनि…