मुस्ताङमा हिमपहिरोः थुनिएको खोला बग्न थाल्यो

काठमाण्डौ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २– कोबाङमा हिमपहिरो गएको छ । हिमपहिरो आएर थुनिएको बोक्सी खोला बग्न थालेको सशस्त्र प्रहरीले जनाएको छ ।…