काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ।
ग्लोबल आईएमई बैंक १८ पुसमा १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ । सो अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ ।
सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ सेवा, डिजिटल नवीनतम बैंकिङ सेवा, बैंकिङ विवरण सुरक्षित राख्ने उपाय लगायत बारेमा जानकारी प्रदान गरिने छ।
सुदिना श्रेष्ठ
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ पुष २०८१, सोमबार १२:२१
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ
नेता, भूमाफिया र दलालहरूले जनताको पसिना चुसेः प्रचण्ड
त्रिदेशीय महिला टी–२० शृङ्खलाः नेपालको लगातार चौथो हार