मुख्य खबर

राजासहित सर्वपक्षीय सम्मेलनबाट देशलाई निकास दिन राप्रपाको माग

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशिला कार्कीलाई भेट गरेर पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । शनिबार अध्यक्ष लिङदेनसहितको टोलीले प्रधानमन्त्री कार्कीलाई…