मुख्य खबर

ललिता निवास प्रकरण : १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, एक जना तारेखमा रिहा

काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर…